अष्ट्रेलियाको न्यु साउथ वेल्समा १५ जना नेपाली कोरोना संक्रमण

२३ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा हालै बढेको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरमा १५ जना नेपाली संक्रमित भएका छन् । नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै यहाँको स्वास्थ्य विभागकी एक अधिकारी मेरियम गेलले संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको बताइन् । कोरोनाको दोस्रो लहरमा संक्रमित भएका उनीहरुमध्‍ये अधिकांश […]

सम्बन्धित सामग्री

एनएसडब्लुमा २६०, भिक्टोरियामा १ हजार १८५ संक्रमित भेटिए

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा गरिएको ५८ हजार ७०६ परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा कोरोना खोप अभियानमा तीव्रता

३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण उल्लेख्यरुपमा बढेसँगै अष्ट्रेलियामा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ । बिहीबार अष्ट्रेलियामा कोरोनाका अहिलेसम्मकै धेरै दैनिक नयाँ संक्रमित फेला परेका हुन् । विशेषगरी न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । बिहीबार न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले कोरोना संक्रमण घटाउन खोप अभियानलाई तीव्रता […]

एनएसडब्लुमा २८५ जना कोरोना संक्रमित थपिए

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु)मा २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा गरिएको १ लाख ३३ हजार ८४० परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो । न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको […]

सिड्नीमा लकडाउनमा पनि रोकिएन कोरोना संक्रमण

२४ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिए पनि संक्रमण भने रोकिएको छैन । बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या पनि ३७० पुगेको छ । न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण […]

अष्ट्रेलियाको न्यु साउथ वेल्समा लकडाउनपछि पनि रोकिएन कोरोना संक्रमण

१७ असार, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यू) राज्यमा कडा लकडाउनका बीच कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको वृद्धि देखिएको छ । बिहीबार एनएसडब्ल्यूले समुदायस्तरमा ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परिरहेको बताएको हो । राज्यमा …

नेपालीहरुले दिए अष्ट्रेलियाको तास्मानिया कोरोनामुक्त भएको सन्देश

तास्मानिया । अष्ट्रेलियाको भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा बसोबास गर्नेहरु कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको संकटकाल र लकडाउनका कारण महिनौदेखि घरमै बस्न बाध्य छन् । उक्त राज्यका मानिसहरुलाई केही सीमित संख्यामा बाहेक विनाकारण ठूलो …