डिपिएलमा सहभागि टिमले कस्ता खेलाडी खरिद गरे, कसको मूल्य कति?

आगामी चैत १७ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सकिएको छ। लिगमा सहभागी हुने ६ टिमले अक्सनमार्फत कुल ७२ खेलाडी खरिद गरेका छन्। कुल १९२ जनाले आवेदन दिएका थिए। १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो। खेलाडीलाई ४ वटा श्रेणीमा छुट्याएर अक्सन गरिएको थियो। ‘ए’ श्रेणीको खेलाडीहरु माथि बोलि लगाउँदै सुरू गरिएको…

सम्बन्धित सामग्री

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागी हुने

१८ फागुन, काठमाडौं । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागि हुने भएका छन् । मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाँदैछन् । खेलाडीहरु सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती […]

कप्तानबाट हटाएपछि एसियाडको प्रशिक्षणमै सहभागि नहुने भए हरिहजुर

काठमाडौँ–नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापा एशियाडको प्रशिक्षणमा सहभागी नहुने भएका छन्। हरिहजुरले स्वास्थ्यको कारण देखाएर अभ्यासमा सहभागि नहुने जनाएपनि उनी भलिबल संघको पछिल्लो ब्यबाहारका कारण एसियाडको प्रशिक्षणमा सहभागि नभएका हुन्। हरिहजुरले भलिबल संघले आफूमाथि अनावश्यक दबाब र कार्वाही गरेको भन्दै असन्तुष्टि जनाउने गरेका छन्। उनले दर्शकसँग खेलाडी भिड्नुमा आफ्नो कुनै भुमिका नभएको […]

प्रदेश स्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगितामा ९० जना खेलाडी सहभागि हुने

गण्डकी प्रदेश स्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ मा कास्कीसहित ६ जिल्लाका करिब ९० जना खेलाडीहरु सहभागि हुने भएका छन् । यही फागुन ५ र ६ गते पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने प्रतियोगितामा ४ इभेण्टमा हुने प्रतिस्पर्धाको लागि करिब ९० जना खेलाडीहरु सहभागि हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगितामा […]

पाकिस्तान सुपर लिगका लागि बिकेनन् नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् । पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए । नेपालका […]

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगर :  विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन्। ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरूले निःशुल्क उपचार पाउँने भएका हुन्।खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ। प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओल

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान

कतार विश्वकपमा सहभागि हुने टोलीले २६ खेलाडी राख्न पाउने

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने टोली ले २६ खेलाडी राख्न पाउने भएका छन् । फिफाले कतार विश्वकपमा सहभागि हने टोलीमा खेलाडीको संख्या बढाएर २६ पुर्‍याएको हो । यसअघि फुटबल टोलीमा २३ खेलाडी समावेश गर्न पाइन्थ्यो । ती मध्ये १८ जनाको सूची हरेक खेल पूर्व बुझाउनुपर्ने हुन्थ्यो । अब भने सहभागि सबै २६ […]

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागि हुँदै

काठमाडौं, असार २२ । वर्ष दिनपछि धकेलियो टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै छन् । वाईल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी जुडोकी सोनिया भट्ट अहिले सोही ओलम्पिकका लागि तयारी गरिरहेकी छिन् । प्रशिक्षक सुर्य नारायण श्रेष्ठले भट्टको तयारीलाई तिब्रता दिइरहेका छन् । कुने पनि खेलाडीको ओलम्पिक सहभागिता ठूलो लक्ष्य हुन गर्छ । विकसित […]

राष्ट्रपति रनिङशिल्ड आयोजना गर्न निर्देशनात्मक परिपत्र

युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन खेलाडी पठाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकायलाई पत्राचार गरेको छ ।...