एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागी हुने

१८ फागुन, काठमाडौं । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागि हुने भएका छन् । मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाँदैछन् । खेलाडीहरु सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती […]