सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ। गाउँपालिकामा जटिल रोगका बिरामी बढेकाे र उनीहरुकाे आर्थिक अवस्था कमजोर भएपछि गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागेको हो। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले असार १० गते घोषणा भएको बजेट तथा कार्यक्रमले पालिकाभित्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम […]