काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्नो आह्वान विपरीत विद्यालय बन्द नगर्ने सामुदायिक विद्यालयमा कुनै अप्रिय घटना घटे सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी दिएको छ।परिषद्का अध्यक्ष गंगाराम तिवारीले आजदेखि एक साता सामुदायिक विद्यालय बन्द आह्वान गर्दै नगर्ने विद्यालयलाई यस्तो चेतावनी दिएका हुन्।‘धेरैजसो साथीहरूबाट विद्यालय बन्द गर्ने भन्ने विषयमा प्रअहरूबाट असहयोग भएको जानकारी आएको छ’, उनले भने,‘यदि कुनै अप्रिय घटना भए सोको जिम्मेवार सम्बन्धि