खुर्साने बस दुर्घटना : मृतक सबै एउटै गाउँका

बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बुधबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरीले जनाएको छ । रूपन्देहीको सालझण्डी ढो...

सम्बन्धित सामग्री

पाल्पा बस दुर्घटना : ६ जना मृतक र १३ जना घाइतेको पहिचान खुल्यो

बुटवल : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बिहीवार राति भएको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ। दुर्घटनामा परी ५४ वर्षीया खिमकुमारी राना, ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमाया घिमिरे, १९ वर्षीया विमा…

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

२२ पुस, बुटवल । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा […]

पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु , मृतक सबै महिला

काठमाडौं : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। गएराति १० बजे  रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएका उनले बताए।मृत्यु हुनेमा सबै महिला छन्। मृत्यु हुनेमा व

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बुटवल : पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु हुने र घाइते भएकाको पहिचान खुलेको छ। पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना मन्दिर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतवार बिहान कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटना भएको हो। ३५…

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

बारामा बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृतक सबैको सनाखत हुन बाँकी छ […]

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।...

पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, मृतक सनाखत हुन बाँकी

बुटवलः पाल्लामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। बागलुङ बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका -२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो। घाइते हुनेहरुमा बस चालक रुपन्देहीको कन्चन…

रुपन्देही बस दुर्घटना : मृतक ९ जनामध्ये ६ जनाको भयो सनाखत (नामावलीसहित)

बुटवल : आइतवार बिहान भैरहवा-परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी पुलमा चालकसहित ३३ जना सवार बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटनामा एकजना महिला सहित ९ जनाको मृत्यु भएको हो। उपचाररत रहेका २४ जनामध्ये १६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका…

रुपन्देही बस दुर्घटना अपडेट : मृतक ९ मध्ये चारको पहिचान खुल्यो

काठमाडौँ । रुपन्देहीको रोहिणीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुलेको छैन। बुटवलको योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रुपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिचान खुलेका चारमध्ये तीन […]