अलपत्र बाहिरी चक्रपथ : पहिलो खण्डको फेरि अध्ययन हुँदै

सरकारले ६ वर्षअघि नै बाहिरी चक्रपथको पहिलो खण्ड (चोभार–सतुंगल ६.६ किलोमिटर) निर्माण सुरु गर्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्बाट आयोजना निर्माण स्वीकृत भई २५ जेठ ०७४ मा राजपत्रमा सूचना पनि प्रकाशन...

सम्बन्धित सामग्री

महालेखाले भन्यो – बाहिरी चक्रपथ आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्यो

महालेखा परीक्षकको कार्यालयले बाहिरी चक्रपथ निर्माणको खर्च बढ्ने जनाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनले बाहिरी चक्रपथको निर्माण लागत बढ्ने उल्लेख गरेको हो ।आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेपनि अहिलेसम्म काम अघि बढेको छैन । सरकारले जग्गा एकीकरण विधिबाट बाहिरी चक्रपथ निर्माण गर्ने योजना २०६०÷६१ को बजेट वक्तव्यमा राखेको थियो । शहरी विकास मन्त्रालयले २०७४ मा स्वीकृत चोभार÷सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदनअनुसार जग्गा अधिग्रहण न

बाहिरी चक्रपथ : १३ वर्षअघि डिपिआर तयार, तर अझै अघि बढेन काम

तीन वर्षअगाडि नै बाहिरी चक्रपथ निर्माणको पहिलो चरणका रूपमा चोभार, गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटरमा

बाहिरी चक्रपथको चोभार-सतुंगल खण्डको निर्माण अघि बढाउने योजना

१३ भदौ, काठमाडौं । २० वर्षदेखि बाहिरी चक्रपथ आयोजनाले सरकारको भन्दा बढी ‘जग्गा.दलालको योजना’का रुपमा चर्चामा छ । काठभन्दा मुनिका शहरउन्मुख क्षेत्रबाट नयाँ चक्रपथ बनाउने घोषणाअनुसार सरकारले काम नगरेपछि स्थानीय क्षेत्रमा अन्योल छ । यही बेला ‘कोमा’मा पुगेको यो आयोजना बनाउने भन्दै फेरि तयारी थालिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ । उपत्यका विकास प्राधिकरणकी […]

फेरि अलमलमा फस्यो बाहिरी चक्रपथ आयोजना

१४ भदौ, काठमाडौं । बाहिरी चक्रपथ आयोजना फेरि अलमलमा परेको छ । गत वैशाखमै मन्त्रिपरिषदले केही खण्डको लागि बनेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेपछि आयोजना निर्माण्को गाँठो फुकेको भनिएको थियो । तर, अब त्यो निर्णय …

बन्ने भयो बाहिरी चक्रपथ, चोभार-सतुंगल खण्डको जग्गा तत्काल एकीकरण गरिने

४ वैशाख, काठमाडौं । सरकारले काठमाडौंको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) स्वीकृत गरेको छ । योसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ । सूचना तथा सञ्चार राज्यमन्त्रि गोकुल बास्कोटाले बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६.६ किलोमिटरको जग्गा एकीकरणका लागि उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएको छ । आयोजना उपभोक्ता समितिमार्फत् निर्माण गर्ने …

बाहिरी चक्रपथ निर्माणमा अवरोध

राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने काम सहरी विकास मन्त्रालयमै गएर अड्किएको छ । चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भई राजपत्रमा सूचनासमेत प्रकाशन भइसकेको आयोजनाको पहिलो खण्डको काम अगाडि…