कपिलवस्तुमा दशैंमा स्थापना गरिएका ५०९ दुर्गा भगवतीका मूर्तिमध्ये ५०० विसर्जन

बाजागाजा र नाचगानसहित भक्तजनले जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा ती मूर्ति विसर्जन गरेका हुन्।