हायहाय– सुईसुई राजाकै पालादेखिको खड्गेजात्रा

दोलखा । ऐतिहासिक दोलखा शहरमा एकदिनमात्र प्रर्दशन गरिने परम्परागत खड्गेजात्रा विहिवार सकिएको छ । पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक बर्ष विजया दशमी (टिका) को भोलिपल्ट विहान देखि साँझसम्म बिभिन्न टोलमा प्रर्दशन गरिने प्रचलन रहेको स्थानीयको भनाई छ । यो जात्रा नेपालको दोलखा सहरमा मात्र प्रर्दशन गरिन्छ । खड्ग जात्रा प्रर्दशनको क्रममा सेतो दौरा, सेतो […]