काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यापक डीएन पराजुलीको नाम सिफारिस भएको हो । हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक […]