पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । एक दशकयताकै ठूलो बाढीले सयौं घर बगाएको छ भने सडक खण्ड भत्किएका छन् । त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ ।  बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावि

सम्बन्धित सामग्री

डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा

न्युयोर्क – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। एक दशकयताकै ठूलो बाढीले सयौँ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन्। त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ। अधिकांश भूभाग जलमग्न छ। बाढीले ठूलो महासागर बनेको छ।  बाढीले अकल्पनीय संकट ल्याएको […]

कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई मान्यता

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थप २ औषधिलाई अनुमति दिएको छ । डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब–इमडेभिमाबलाई अनुमति दिएको हो । बाथ रोगमा पनि प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने बताईएको छ । यसले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा टार्ने दाबी चिकित्सकहरुको […]

कोरोना संक्रमितको उपचारमा थप २ औषधिलाई डब्लूएचओको अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थप २ औषधिलाई अनुमति दिएको छ । डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब–इमडेभिमाबलाई अनुमति दिएको हो ।बाथ रोगमा पनि प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने बताईएको छ । यसले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा टार्ने दाबी चिकित्सकहरुको छ ।डब्लूएचओका विशेषज्ञहरूले ब्यारसिटिनिबको प्रभाव पनि बाथमा प्रयोग हुने औषधि इन्टरल्युकिन–६ (आईएल–६) इन्हिबिटर्स जस्तै रहेको उल्लेख गरेका छन् ।दुवै औषधिलाई एकैपटक सेवन नगर्न भने चिकित्सकहरुले सुझाव दिएका छन् ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिममा नेपाल, उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव

काठमाडौँ, १२ मङ्सिर: विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दक्षिण अफ्रिकासँगै विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई सचेत गराएको हो। दक्षिण पूर्वी एसियाका देशमा यसको खतरा झन् रहेको भन्दै विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गरेरै सचेत रहन ध्यानाकर्षण जनाएको छ। दिल्लीस्थित क्षेत्रीय कार्यालयद्वारा जारी […]

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’  कति खतरा !

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भ

जाजरकोटमा देखिए दादुराका बिरामी, कस्तो खतरा छ ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए ।

जाजरकोटमा देखिए दादुराका बिरामी, कस्तो खतरा छ ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए ।

कोरोना संक्रमण २० देखि ४० वर्ष उमेर समूहबाट बढी फैलियो : डब्लुएचओ

पेरिस : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।          यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएकोसमेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो।          रोगी

सरकारले राम्रो गरेको छ तर जिम्मेवारी सकिएको छैन

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लगाएको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा कायम रहेकाले सचेत रहन सबैमा आह्वान पनि गरेको छ । कोरोनाविरुद्धको लडाइँमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाल सरकारलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ । कोरोनाविरुद्ध नेपाल सरकारले गरेको कार्य प्रभावकारी रहेको निष्कर्ष डब्लूएचओका नेपाल प्रतिनिधि डा.जोस भ्यान्डेलरको छ । कोरोना महामारी र नेपालले यसविरुद्ध चालेका कदमलगायतका विषयमा गोरखापत्रका लागि गोपाल खनाल र श्रीओम श्रेष्ठले उहाँसँग लिनुभएको अन्तर्वार्ता :