धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ।यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा सोमबारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि वार्षिक आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन।नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लागेक
धनकुटाको भेडेटारमा दसौं खाना महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसियएशन भेडेटारले फुड फेस्टिभल आयोजना गरेको हो। महोत्सवको प्रदेश नं. १ का सांसद निरन...
काठमाडौँ – कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यका साथ शनिबारबाट धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ। अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिभलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ। सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिभलमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार […]
अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा परिकार महोत्सव हुने भएको छ । होटेल एसोसिएसन भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म तीनदिने परिकार महोत्सव आयोजना गर्न लागेको...
धनकुटा- अग्रेजी नयाँ वर्षको अवसरमा धनकुटाको भेडेटारमा खाना महोत्सव सुरु भएको छ ।नयाँ वर्ष २०२२ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तीनदिने खाना महोत्सव भई रहेको छ । महोत्सवको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना […]
नयाँ बर्षको अवसर पारेर धनकुटाको पर्यटकीयस्थल भेडेटारमा ९औं परिकार महोत्सव हुने भएको छ । धनकुटाको भेडेटारमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले दिएको जानकारीअनुसार महोत्सव अंग्रेजी नयाँ वर्षको अवसरम यही पुस १६ गते बाट १८ गतेसम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोरोना महामारीका कारण थलापरेको पर्ययटन […]
धनकुटा : प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने ‘नवौं भेडेटार फुड फेस्टिवल’ हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन। नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित ग