पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिभल

काठमाडौँ – कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यका साथ  शनिबारबाट धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ। अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिभलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ। सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिभलमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार […]

सम्बन्धित सामग्री

पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिभल सुरु

कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यका साथ आज देखि धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ।...