भेडेटारमा परिकार महोत्सव हुने

नयाँ बर्षको अवसर पारेर धनकुटाको पर्यटकीयस्थल भेडेटारमा ९औं परिकार महोत्सव हुने भएको छ । धनकुटाको भेडेटारमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले दिएको जानकारीअनुसार महोत्सव अंग्रेजी नयाँ वर्षको अवसरम यही पुस १६ गते बाट १८ गतेसम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोरोना महामारीका कारण थलापरेको पर्ययटन […]

सम्बन्धित सामग्री

भेडेटार महोत्सव सम्पन्न

धनकुटा– धनकुटामा ११औँ भेडेटार खानपान महोत्सव आज सम्पन्न भएको छ । होटल व्यवशायी सङ्घ भेडेटारको आयोजनामा धनकुटाको साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटारमा यही पुस १५ देखि उक्त महोत्सव सुरु भएको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा रु एक करोडभन्दा बढीको व्यापार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । महोत्सवको एक लाखभन्दा बढी […]

भेडेटारमा खाना महोत्सव सुरु

धनकुटा- अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११औँ खाना महोत्सव आजदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ । कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको शुभारम्भ गर्दै यस्ता महोत्सवले प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्तः गरे । महोत्सवमा स्थानीय खाना, अग्र्यानिक […]

भेडेटारमा पर्यटक बढे

धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ।यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा सोमबारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि वार्षिक आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन।नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लागेक

भेडेटारमा सुरु भयो खाना महोत्सव

धनकुटाको भेडेटारमा दसौं खाना महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसियएशन भेडेटारले फुड फेस्टिभल आयोजना गरेको हो। महोत्सवको प्रदेश नं. १ का सांसद निरन...

भेडेटारमा खाना महोत्सव हुने

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा परिकार महोत्सव हुने भएको छ । होटेल एसोसिएसन भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म तीनदिने परिकार महोत्सव आयोजना गर्न लागेको...

धनकुटामा अंग्रेजी नयाँ वर्ष २०२३ मा खाना महोत्सव हुने

धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक […]

भेडेटारमा भेडेटार फुड फेस्टिबल

धनकुटा (अस) । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो । फेस्टिबल उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधारमन्त्री हिमाल कार्कीले उद्घाटन गरे । भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री कार्कीले बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महोत्सव आयोजक अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको उनले बताए । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन् । फेस्टिबल उद्घाटन अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् । फेस्टिबल करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा

धनकुटा- अग्रेजी नयाँ वर्षको अवसरमा धनकुटाको भेडेटारमा खाना महोत्सव सुरु भएको छ ।नयाँ वर्ष २०२२ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तीनदिने खाना महोत्सव भई रहेको छ । महोत्सवको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना […]

भेडेटारमा परिकार महोत्सव, भारतीय पर्यटक आकर्षित

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा सुक्रबारदेखि तीनदिने परिकार महोत्सव सुरु गरिएको छ । महोत्सवमा पूर्वका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य रुपमा पर्यटक भेडेटारमा आइपुगेका छन् ।

भेडेटारमा परिकार महोत्सव, भारतीय पर्यटक आकर्षित

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा सुक्रबारदेखि तीनदिने परिकार महोत्सव सुरु गरिएको छ । महोत्सवमा पूर्वका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य रुपमा पर्यटक भेडेटारमा आइपुगेका छन् ।