पेशल आचार्य राजनीतिक विश्लेषक केशव भट्टराई आफ्नो शालीन स्टाटसमा लेख्छन्– ‘सरकारले असत्य बोल्न सक्छ तर संसद्, अदालत, शिक्षक, पत्रकार र डाक्टरलाई असत्य बोल्ने अधिकार हुन्न । तिनीहरू झुट बोल्न थाले भने त्यो राज्य, राष्ट्र र समाजको मृत्यु भैसक्यो भनेर बुझ्नुपर्दछ ।’ तर दुःखको कुरा, हाम्रो देशमा भट्टराईजीले उल्लेख गरेमध्ये केही प्रतिशत डाक्टरबाहेक अरू सबै झुटकै […]