सुरुङमार्ग नै आवश्यक नपर्ने र आर्थिक हिसाबले सम्भाव्य नै नरहेका सुरुङमार्गको राजनीतिक उद्देश्यले मात्रै हुने अध्ययनको खर्च बालुवामा पानी बन्ने अवस्था छ ।
२६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने स्पष्टीकरण दिएका छन् ।
सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याएको भन्दै …