यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरूवातको ८ महिनामा करीब १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।धौलागिरिका ४ जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स) लगायतका शीर्षकबाट ९ करोड ७९ लाख ६४ हजार २८८ रुपैयाँ राजस्व संकलन गरेको छ ।सवारी करबाट...