वैशाख : यतिबेला देशभर कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहेको छ। सरकारले ७७ वटै जिल्लामा निषेधाज्ञा गरेको छ। अत्यावश्यक कामबाहेक कोही कसैलाई घरबाट ननिस्कन निर्देशन दिएको छ।कोरोनाबाट बच्न अनावश्यक भिडभाड नगर्न तथा एक व्यक्तिबाट अर्कोसँग दूरी कायम गर्न भनेको छ।तर, शुक्रबार भीमसेन थापा गाउँपालिका-४ धावा स्वास्थ्य चौकीलाई काठमाडाैंबाट आएका एक टोलीले मापदण्ड उल्लंघन गर्दै स्वास्थ्य सामग्री वितरण गरे। 'सिमपानी न्यूज डटकम' नामक एक समाचार संस्थाका अध्यक्ष विमल भट्ट, कांग्रेस नेता तारा