बाढीले बगाएको गैंडा मृत भेटियो

२७ साउन, चितवन । राप्ती नदीले बगाएर मंगलबार एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाटनजिक नदीमा मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब …

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा गैंडा मृत भेटियो

८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो । गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनको दावी छ । ‘गैंडाको बच्चा मरेको अवस्थामा भेटिँदा माउ पनि सँगसँगै […]

मृत गैंडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।          उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।...

मृत गैंडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।          उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

चितवनमा खाग नभएको गैंडा मृत भेटियो

चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत भेटिएको छ। वन डिभिजन कार्यालय भरतपुरका अनुसार कालिका नगरपालिका–१ स्थित चतुरमुखी सामुदायीक वनमा गैंडा भेटिएको हो।...

चितवनमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

१८ मंसिर, चितवन । चितवनको कालिका नगरपालिका-१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी […]

निकुञ्जमा भाले गैंडा मृत भेटियो, खाग र खुर सुरक्षित

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैंडा मृत फेला परेको छ। आज (आइतबार) बिहान ७ बजे निकुञ्जको क्षेत्रभित्र रिउ खोलाको किनारनजिक दलदलमा फसेको अवस्थामा अन्दाजी २९ वर्षको गैंडा मृत भेटिएको हो।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आज बिहान भासिएर फसेको अवस्थामा उक्त बुढो गैंडा मृत फेला परेको जानकारी दिए। प्राकृतिक कारणले मरेको कारण गैंडाको खाग र खुर सुरक्षित रहेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैंडा मृत अवस्थामा भेटिएको छ । करिब  ८ देखि १० वर्षको गैंडा दलदल तथा भासिमा परि मृत्यु भएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका...

चितवन निकुञ्जको सुखिभार क्षेत्रमा मृत भेटियो भाले गैंडा

अधिकारीले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको अनुमान गरिएको बताए। मृत गैंडाको खाग, खुर सुरक्षित भेटिएको थियो।