आज पृथ्वी जयन्ती, भुरे टाकुरे राज्य जोडेर नेपाल एकीकरण गरेको दिन

काठमाडौं, पुस २७ । आज पृथ्वी जयन्ती । ३०० औं पृथ्वी जयन्ती देशभर स्वतस्फुर्त मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते जन्मिएका नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ । बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर […]

सम्बन्धित सामग्री

पूर्वजहरूले पुर्‍याएको योगदान विर्सन हुँदैन: राष्ट्रपति

काठमाडौं, पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको […]

पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

काठमाडौं । नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जीवनमाथि अभिनेता रमित ढुंगानाले फिल्म निर्माण गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिको तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता भएको छ । बुधबार पृथ्वी जयन्ती मनाइरहँदा रमितले यो फिल्मको पटकथा लेखन भइरहेको जानकाररी दिए । बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टलाई शिवम् अधिकारीले […]

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी

काठमाडौँ । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी ४९० प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५ देखि ४० […]

नेपाल दिवस पृथ्वी जयन्ती

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन् वा राज्य विस्तारमात्र गरेका हुन् भन्ने विवाद सजिलै

पृथ्वी जयन्तीमा नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ गर्दै

नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा ‘एकीकरण पदयात्रा’ गर्ने भएको छ । दिवसलाई विविध कार्यक्रमसहित मनाउने क्रममा सेनाले पदयात्रा गर्न लागेको हो । गोरखादेखि काठमाडौंसम्म विजय अभियानको दौरान तत्कालीन गोर्खाली सेनाले प्रयोग भएका मार्गहरू समेटी सञ्चालन गर्न लागिएको ‘एकीकरण पदयात्रा’ मंगलवार बिहान शुरू हुने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।  नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पृथ्वी जयन्तीमा विविध कार्यक्रम गर्...