काभ्रे २ : हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

काभ्रेपलाञ्चोक–  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार-प्रसार बढ्दै गएको छ । यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान […]

सम्बन्धित सामग्री

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

९ मंसिर, काभ्रे । काभ्रे-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे । बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि […]

काभ्रे २ मा गोकुल बास्कोटा विजयी

काभ्रे : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन्।अन्तिम मतपरिणाम अनुसार उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउँदै बास्कोटा विजयी भएका हुन्।

काभ्रे–२ मा गोकुल बाँस्कोटाको जित निश्चित

काठमाडौं, ९ मंसिर । काभ्रे–२ मा नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाले जित निश्चित भएको छ । बाँस्कोटाले ५६ सय १८ मतान्तरले अग्रता लिएका छनु । अब गन्न बाँकी ५ हजार ९ मत मात्र बाँकी छ । अहिलेसम्म प्राप्त परिणामअनुसार ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका ३७ हजार ९६३ मत ल्याएका छन् । […]

काभ्रे २ मा गोकुल बाँस्कोटाले बढाए मतान्तर

काठमाडौं : काभ्रे २ को मतगणना जारी छ। प्रतिनिधि सभा तर्फ कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाई र एमालेका गोकुल बास्कोटाले उछिनपछिन गर्ने क्रम रहेको छ। बेथानचोकको मतगणनामा कांग्रेसका शिवले अग्रता कायम गरेका थिए। बनेपा पनौति तथा भुम्लु क्षेत्रको मतगणनापछि भने गोकुलले आफ्नो अग्रता बढाएका छन्। हालसम्म प्राप्त परिणामअनुसार एमालेका बास्कोटाले २२…

काभ्रे–२ मा गोकुल बास्कोटाले लिए अग्रता, पछि परे हुमागाईं

काठमाडौं : काभ्रे २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन्। उनले गठबन्धनका उम्मेदवार शिव हुमागाईंलाई २७६ मतले पछि पारेका हुन्। बाँस्कोटाले १७ हजार ५२ मत पाएँदा हुमागाईंले १६ हजार ७७६ मत पाएका छन्।

काभ्रे-२ मा एमालेका गोकुल बाँस्कोटा ७२७ मतले पछि परे

काठमाडौं, ६ मंसिर । काभ्रे २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले सुरुवातदेखि नै अग्रता लिएका छन् । उनले एमालेका गोकुल बाँस्कोटालाई ७२७ मतको अन्तरले पछि पारेका छन् । हुमागाईंले ७०२७ मत पाएका छन् । बाँस्कोटाले ६३५४ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा कांग्रेसका हुमागाईँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । file photo

काभ्रे–२ मा हुमागाईंको अग्रता कायमै, पछ्याउँदै गोकुल बाँस्कोटा

६ मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९  मत पाएका छन् […]

काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बाँस्कोटा पछि परे

६ मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्, नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् । सोमबार राति ८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५१४ मत पाएका छन् भने एमालेका बाँस्कोटाले ३२३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ३० मत पाएका छन् । यो […]

काभ्रे २ मा गोकुल बास्कोटा र शिव हुमागाईको भिडन्त

काभ्रेपलाञ्चोक । ४ मंसिरमा हुने चुनावमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र नेपाली कांग्रेस नेता शिवप्रसाद हुमागाईं बिच भिडन्त हुने भएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरामदायी ढंगले चुनाव जितेका नेकपा एमालेका नेता एवं पुर्व–सञ्चारमन्त्री गोकुल बाँस्कोटा पाँच वर्षपछि फेरि उम्मेदवार बन्दा भने पहिलेजस्तो सहज अवस्था छैन । विगतको […] The post काभ्रे २ मा गोकुल बास्कोटा र शिव हुमागाईको भिडन्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले नेता गोकुल बाँस्कोटा काभ्रे–२ बाट सर्वसम्मत् उम्मेद्धवार सिफारिश

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुलप्रसाद बाँस्कोटा आगामी निर्वाचनको लागि काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत् उम्मेद्धवार सिफारिश भएका छन् । धुलिखेलका मेयरसमेत रहेका अशोक ब्याञ्जुले जनाएअनुसार काभ्रे–२ मा बाँस्कोटाको नाम सर्वसम्मत् रुपमा सिफारिश भएको हो । उनकाअनुसार अहिले प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर १ बाट सिफारिश गर्नेबारे छलफल चल्दैछ । नेता […]