काठमाडौं, ६ मंसिर । काभ्रे २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले सुरुवातदेखि नै अग्रता लिएका छन् । उनले एमालेका गोकुल बाँस्कोटालाई ७२७ मतको अन्तरले पछि पारेका छन् । हुमागाईंले ७०२७ मत पाएका छन् । बाँस्कोटाले ६३५४ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा कांग्रेसका हुमागाईँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । file photo