होल्डरले लिए लगातार ४ बलमा ४ विकेट

लन्डन, (एजेन्सी) । जेसन होल्डरले चमत्कारी बलिङ गरेपछि वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको ५ खेलको टी–२० सिरिज ३–२ ले हात पारेको छ । आइतबार भएको निर्णायक खेलमा वेस्ट इन्डिजले पाहुना टिम इंग्ल्यान्डलाई १७ रनले हराएको हो । घरेलु टिमलाई जित दिलाउन टिमका पूर्व कप्तान होल्डरले अन्तिम ओभरमा ४ बलमा चार विकेट लिएका थिए । बार्बाडोसमा भएको खेलमा […]

सम्बन्धित सामग्री

साहब आलमले लिए २ बलमा २ विकेट, क्यानडा दबाबमा

६ असोज, काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् । उनले १० रन बनाएका दिलप्रित बाजवालाई एलबीडब्लू आउट गरे भने लगत्तैको बलमा हर्श थाकरलाई बोल्ड गरे । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको […]

एसिसी मेन्स प्रिमियर कपः सोमपालले लगातार दुई बलमा दुई विकेट लिए

नेपालको लागि सातौं विकेट सोमपाल कामीले लिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। छैटौं र सातौं विकेट लगातार लिए भने पाचौं पनि लिएका थिए। त्यसअघि नेपालको लागि तेस्रो र चौथो विकेट ललित राजवंशीले लिएका थिए।

न्युजिल्याण्डविरुद्ध आयरल्याण्डका जोश लिटलले लिए ह्याट्रिक विकेट

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भईरहेको आईसीसी टी२० विश्वकपमा क्रिकेटमा आयरल्याण्डका जोश लिटलले न्युजिल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका छन् । एडेलेडमा भइरहेको सुपर १२ अन्तर्गत समूह एकको खेलमा लिटलले पहिलो ईनिङ्सको १९ औं ओभरमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन, जिम्मी निसम र मिचेल सान्टनरलाई लगातार बलमा आउट गरे । ओभरको दोस्रो बलमा विलियम्सलाई डिलेनीबाट क्याचआउट गराएका लिटलले […]

नेपालको लगातार तेस्रो जित, करणले लिए पाँच विकेट

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो । नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा […]

सोमपाल कामीले लिए लगातार दुई बलमा दुई विकेट

१२ चैत, काठमाडौं । पपुवा न्यूगिनी पीएनजीविरुद्धको दोश्रो एक दिवसीय क्रिकेटमा सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २७९ रनको लक्ष्य पछ्याएको पीएनजीका ब्याट्सम्यानलाई सोमपालले दोश्रो ओभरको दोश्रो र तेश्रो बलमा आउट गरेका हुन् । उनले ओनर टोनी उरालाई कुशल भुर्तेलको हातबाट क्याच गराए । यस्तै […]

श्रीलंकामाथि नेपालको लगातार दोस्रो जित

श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो । नेपालका पवन सर्राफले तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार

इंग्ल्याण्डले चार बलमा चार विकेट गुमाएपछि..

काठमाडौं – वेष्टइन्डिजले इङ्ल्याण्डलाई रोमान्चक खेलमा पराजित गर्दै पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ। आइतबार राति ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभर लगातार चार बलमा चार विकेट गुमाएपछि वेष्टइन्डिजले सिरिज जितेको हो । इङ्ल्याण्डलाई रोक्न वेष्टइन्डिजका जासन होल्डरले ह्याट्रिसहित पाँच विकेट लिए । होल्डरले अन्तिम ओभरमा १९.२, १९.३, १९.४ र १९.५ […]

टि२० विश्वकप : कर्टिसले लिए चार बलमा लगातार चार विकेट

एजेन्सी – आयरल्यान्डका तीव्र गतिका युवा बलिङ अलराउन्डर कर्टिस क्याम्फरले आइसिसी टि२० विश्वकप समूह ए को पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चार बलमा लगातार चार विकेट लिएका छन् । कर्टिसको लगातार चार विकेटसँगै नेदरल्यान्ड्सले आयरल्यान्डलाई १ सय ७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ […]

करणले लिए तेस्रो विकेट

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले तेस्रोे विकेट लिएको छ । करण केसीको बलमा आयान खान बोल्ड हुन पुगेका हुन् । यो सँगै करणले लगातार तीन विकेट हात पारेको छ । ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए भने […]

ओमानविरुद्ध करणले लिए दोस्रो विकेट

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । करण केसीको बलमा मोहम्मद नादिम क्याच आउट हुन पुगेका हुन् । यो सँगै करणले लगातार दुई विकेट लिएको छ । ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए । […]