सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटपछि आगो लागेर घाइते हुनुभएका नेपाली कांग

सम्बन्धित सामग्री

पाइलट सेढाईंको थप उपचारका लागि भारत लगियो

काठमाडाैं- मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ । उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त […]

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।  बुधबार बिहान श्री एयरको विमानमार्फत राष्ट्रपति पौडेललाई थप भारत  लागिएको हो। पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुने जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए

प्रधानसेनापति शर्मा १३ दिन बिदामा, उपचारका लागि भारत जाँदै

काठमाडौँ– प्रधानसेनापति महारथी प्रभुराम शर्माको २०७८ पुस १८ गतेबाट पुस ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ । स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १३ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सो अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्ने छन् । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले […]

उपचारका लागि किन विदेशिन्छन् नेपाली बिरामी?

कलेजो प्रत्यारोपणका लागि १४ जनाले भारत जान बोर्डको सिफारिस लिएका छन्। मिर्गौला प्रत्यारोपणका लागि २४ जनाले मुटु, क्यान्सर र रगतसँग सम्बन्धित रोगको उपचारका लागि अन्य २४ जनाले बोर्डबाट सिफारिस लिएका छन्।

उपचारका लागि विदेश जानुपरेकोमा लज्जित र दुखित छु : पूर्व प्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको बताएका छन्।...

आज बाबुराम उपचारका लागि भारत जादै

न्युज अफ नेपाल , काठमाडौं । पछिल्लो केही दिनयता बिरामी परेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भारत दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए । […]

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएर केही दिनयता मेडिसिटी अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि प्रचण्ड सोमवार दिउँसो भारतको मुम्बई प्रस्थान गरेका हुन् । अध्यक्ष प्रचण्डसँगै छोरीहरू रेनु दाहाल र गंगा दाहाल समेत रहेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा लामो समयदेखि समस्या रहेको छ । यसअघि समेत अमेरिका, सिंगापुर ...

श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सोमबार भारत जाने भएकाछन् । केहिदिन अघिबाट स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना भएकी श्रीमती सीताको थप उपचारका लागि भारत लाने तयारी भइरहेको बताइएकाे छ । सीताले पार्किन्सनँग लक्षण मिल्ने एक जटिल रोगको सामना गरिरहेकी छन् । उनको अहिले ललितपुरस्थित मेडिसीटी... The post श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने appeared first on Purbeli News.

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सोमवार भारत जाने भएका छन् । आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने भएका हुन् । आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएको योगेश भट्टराईले लोकान्तरलाई बताए । प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । केही दिनअघि मात्र उनलाई राजधानीस्थित मेड...