काठमाडौं - सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय भएकाे छ । मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्कका विषयमा विवाद समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा विभिन्न पाँच बुँदे निर्णय भएको हाे।
शिक्षामन्त्री देवेन्द्र पौडेलसमेत सहभागी छलफलमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय,…