काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै देशभरका विभिन्न निकायमा कार्यरत १,५९४ जना राजनीतिक नियुक्ति प्राप्त पदाधिकारीहरू एकैपटक पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको यो कदमलाई प्रशासनिक संरचना पुनर्संरचना र राज्यका निकायहरूलाई नयाँ गतिमा अघि बढाउने उद्देश्यका रूपमा व्याख्या गरिएको छ। अध्यादेश […]
झण्डै दुई तिहाइको शक्तिशाली सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले शनिबार सार्वजनिक पदाधिकारीको पद मुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन्। उक्त अध्यादेश लागू भएसँगै करिब ११० वटा कानुन संशोधन हुने र ठूलो संख्यामा सार्वजनिक पदाधिकारी पदमुक्त हुने व्यवस्था गरिएको छ। सरकारी स्रोतका अनुसार अध्यादेशका कारण विभिन्न नियामक निकाय, सार्वजनिक संस्था तथा राज्यका विभिन्न […]
काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ । ‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ । लेखिका खड्काले नयाँ […]