सार्वजनिक पदाधिकारी हटाउने अध्यादेश जारी, यी निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त

झण्डै दुई तिहाइको शक्तिशाली सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले शनिबार सार्वजनिक पदाधिकारीको पद मुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन्। उक्त अध्यादेश लागू भएसँगै करिब ११० वटा कानुन संशोधन हुने र ठूलो संख्यामा सार्वजनिक पदाधिकारी पदमुक्त हुने व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहका अनुसार अध्यादेशका कारण विभिन्न नियामक […]