काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै देशभरका विभिन्न निकायमा कार्यरत १,५९४ जना राजनीतिक नियुक्ति प्राप्त पदाधिकारीहरू एकैपटक पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको यो कदमलाई प्रशासनिक संरचना पुनर्संरचना र राज्यका निकायहरूलाई नयाँ गतिमा अघि बढाउने उद्देश्यका रूपमा व्याख्या गरिएको छ। अध्यादेश […]