परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न शुरू गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो तर अनलाइनमा सीमित मात्र जोडिएका छन् । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन कक्षा शुरू भएको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक तह प्रथम वर्षका दुईवटा समूह हुँदा असजिलो महसुस भएको छ...

सम्बन्धित सामग्री

काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन

भक्तपुरमा मन्दिर पुनःनिर्माणको काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन भएको छ।

हस्तान्तरण नहुँदै भासियो ६ लेन सडक

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेको छ । ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रको पूर्वी लेनमा वर्षा हुँदा पानी जम्ने गरी सडकको बीच भाग भासिएको छ ।...

संसदीय समिति गठन नहुँदै संघारमा बागमतीकाे पहिलो अधिवेशन

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाट मिनी संसदको रुपमा चिनिने संसदीय समितिहरु गठन नहुँदै अधिवेशन अन्त्य हुने संघरमा पुगेको छ।  प्रदेश सभामा नेतृत्व गर्ने दलहरु सरकार बनाउँने र ढाल्ने खेलमा...

‘क्वार्टर’ खाली नहुँदै नवनियुक्त मन्त्रीलाई सर्न हतारो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार भित्रिए, देउवा बाहिरिए नवनियुक्त मन्त्रीहरूले खाली नहुँदै ‘क्वार्टर’ सर्न हतारो गरेका छन् । सोमबार शपथ लिएका केही मन्त्रीले मंगलबार नै आफ्ना सहयोगीलाई ललितपुरको पुल्चोकस्थित मन्त्री ‘क्वार्टर’ पठाएका...

सम्पन्न नहुँदै सुनकोसीको पुल सञ्चालन गर्ने हतारो

खोटाङ – खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको काम सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको काम सम्पन्न नहुँदै बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । पूर्णरुपमा पुलको काम नसकिए पनि गाडी वारपार गर्न मिल्ने अवस्था बनेपछि खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई, उपाध्यक्ष […]

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लापरबाहीको आरोप स्थानीयको आरोप छ । ‘अर्बौंको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेको छ,’ धनगढीका व्यवसायी सुन्दर श्रेष्ठले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो स

सम्झौता नहुँदै हुमागाईँले थाले प्रशिक्षण

३ भदौ, काठमाडौं । बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले सम्झौता नहुँदै प्रशिक्षण सुरु गरेका छन् । २६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईँलाई असोज ११ गते हुने मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक नियुक्त गरेको हो । नेपाली मुलका अमेरिकन प्रशिक्षक हुमागाईँ बुधबार नेपाल आइपुगेका थिए भने बिहीबारदेखि […]

निर्माण सम्पन्न नहुँदै सरकारी भुक्तानी

रौतहट : निर्माण कार्य सम्पन्न नहुँदै रौतहटको बृन्दाबन नगरपालिकाले एक उपभोक्ता समितिलाई भुक्तानी दिएको पाईएको छ।प्रदेश सरकार पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत सिमसार क्षेत्र बृन्दाबन–१ बलेरीका लागि विनियोजित बजेटबाट प्रतीक्षालय, सडक ढलानलगायतका निर्माण कार्य सम्पन्न नहुँदै उपभोक्ता समितिलाई भुक्तानी दिएको हो।निर्माण कार्य समेत गुणस्तरहीन रहेको स्थानीयले बताएका छन्। बृन्दाबन नगरपालिकाका इन्जिनियर दिलिप यादवले बजेट फ्रिज हुन नदिन नगरप्रमुख बिनोद प्रसाद कुर्मीको निर्देशनमा लागत मूल्याङ्

संसद् बैठक सुरु नहुँदै एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्कियो

सोलुखुम्बु । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ । साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् । वैशाख सुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताए । सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको […]