टीकापुर । कैलारी गाउँपालिकाको आगामी आर्थि वर्ष ०७९/०८० का लागि गाउँसभामा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सोमबार बसेको गाउँ सभा बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा कार्यपालिकाबाट भए गरेका निर्णयहरु अनुमोदन ऐन, नियम निर्देशिका, कार्यविधि निर्मााणको अधिकार, स्वीकृत बजेट तथा कार्यक्रममा […]
The post कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित appeared first on राजधानी राष्ट्रिय दैनिक.