टेक्सासको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माणका लागि भोलिदेखि महायज्ञ

नेपालीहरूको अत्यधिक बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालस फोर्टवर्थ क्षेत्रमा श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ । ९ अप्रिलमा सुरु भई १७ अप्रिलमा सम्पन्न हुने महायज्ञमा कम्तीमा ५० हजार भक्तजन सहभागी हुने अपेक्षा आयोजक नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले गरेको छ । टेक्सासको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माण सहयोगार्थ आयोजित महायज्ञबाट […]