देवघाटमा शिव मूर्ति निर्माण गर्न पशुपतिमा महायज्ञ हुने

काठमाडौं : चितवनको पवित्र तीर्थस्थल देवघाटधामा धार्मिक पर्यटन विकासका लागि अष्टधातुबाट शिवको मूर्ति निर्माणका लागि काठमाडौंमा महायज्ञ आयोजना हुने भएको छ। अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्तिसहित जमीनमुनि पूजा कोठा र धार्मिक संग्रहालय, यात्रु विश्राम गृह, पार्कसहितको आकर्षक संरचना निर्माणका लागि २०७६ वैशाख १ गतेदेखि ११ गत...

सम्बन्धित सामग्री

शंखरापुरको जहरसिंपौवामा महायज्ञ हुँदै

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। सोमबारदेखि सुरु हुने महायज्ञ शहरी बिकास मन्त्री सीता गुरुङले उद्घाटन गर्नेछिन् । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितीका उपाध्यक्ष षड कुमार खतिवडाका अनुसार महायज्ञ फागुन २९ गतेसम्म सञ्चालन हुने छ । जहरसिंपौवामा सर्वेश्वोर महादेबको मन्दिर निर्माणार्थ आयोजना हुन […]

हेटौँडामा पञ्चवर्षीय विराट् महायज्ञ सुरु

काठमाडौं : बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार पञ्चवर्षीय विराट् महायज्ञ सुरू भएको छ। ‘महायज्ञको प्रभाव : सामाजिक सद्‌भाव’ भन्ने मूल नाराका साथ राप्तीतटमा महायज्ञ सुरू हुनअघि बृहत् शान्ति शोभा कलशयात्राले हेटौंडा नगर परिक्रमा गरिएको थियो। कलश यात्रामा एउटै सारी र धोतीले सजिएका हजारौँ महिला उपस्थित भएका थिए।२५ हजार महिलालाई एकैनासका सारी र धोती वितरण गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले जानकारी दिए।महायज्ञ शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथि

नेपालमा पहिलोपटक श्रीअयुतचण्डी र श्रीमहागणपति महायज्ञ हुँदै

नेपालमा पहिलो पटक श्रीअयुतचण्डी महायज्ञ एवं श्रीमहागणपति महायज्ञ हुने भएको छ । कुल ५७ दिन लामो महायज्ञको विधिवत सुरुवात २७ फागुनमा भएको छ पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमिपूजन सुरु भएको...

लवकुश जन्मस्थल वाल्मीकि आश्रममा महायज्ञ हुने

चितवनको माणीस्थित वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ हुने भएको छ। वाल्मिकी आश्रमको प्रचारप्रसार र धार्मिक जागरणका लागि ज्ञान महायज्ञ हुन लागेको हो।  महायज्ञ मूल समिति काठमाडौंका उपाध्यक्ष यमराज थानीका अनुसार वाल्मीकि...

गोरखाको बुंकोटघाटमा महायज्ञ हुने

१२ माघ, गोरखा । शहीदलखन गाउँपालिका-९ बुंकोटघाटमा  श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । नाम्जुङ सेवा समाजको आयोजनामा फागुन २३ गतेबाट महायज्ञ हुन लागेको हो । उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने तय भइसकेको समाजका अध्यक्ष शिव बञ्जराले बताए । ऐतिहासिक महादेव मन्दिरको संरक्षण एवं शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उदेश्यले महायज्ञ […]

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

पशुपति मन्दिरमा चलिरहेको 'अतिरुद्र महायज्ञ' मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले 'बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ' भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो। उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। &

नारायणहिटीभित्र महायज्ञ हुने

काठमाडौंको नारायणहिटी संग्राहलयभित्र महायज्ञ गरिने भएको छ। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको छ।...

नारायणहिटीभित्र महायज्ञ हुने

काठमाडौको नारायणहिटी संग्राहलयभित्र महायज्ञ गरिने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ १९ गते बुधबारदेखि २९ गते शनिबारसम्म हुने जनाइएको छ।...

पशुपतिनाथमा कात्तिक ४ देखि १३ सम्म महायज्ञ हुने

काठमाडौं : रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ गर्ने भएको छ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको हो।समितिका अनुसार यही कात्तिक ३ कलश यात्राको आयोजना गरिएको छ। श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) को संकल्पमा उक्त म

मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

गौर । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ । आज (शनिबार) मौलापुर नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह आयोजनामा हुने कार्यक्रम सार्वजनिक गरेको छ । महायज्ञको अवसरमा […] The post मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.