भारतको मध्य प्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रसासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् ।...

सम्बन्धित सामग्री

मध्य प्रदेश बस दुर्घटना : मृतकको संख्या ५० पुग्यो

भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार संस्था एनएनआईले जिल्ला अधिकारी रवीन्द्रकुमार चौधरीलाई उद्धृत गर्दै मृतकको संख्या ५० पुगेको जनाएको छ ।