मेलम्ची संरक्षण र पुन:स्थापनामा पूर्व विद्यार्थी सक्रिय

सिन्धुपाल्चोक - बाढीग्रस्त मेलम्ची संरक्षण र पुनःस्थापनामा  पूर्व विद्यार्थीहरू सक्रिय भएका छन् । बाढी पीडितको पुन:स्थापनामा स्थानीय सरकार मौन रहेको भन्दै उनीहरुले मेलम्ची संरक्षणमा जुटेका समूहलाई सक्दो सहयोग गर्ने बताएका छन् । इन्द्रेश्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी ब्याचले बाढीग्रस्त मेलम्चीलाई संरक्षण र पुन:स्थापनामा अहोरात्र काम गरिरहेको समूहलाई सहयोग गर्ने भएको हो । यसका लागि उनीहरूले कार्यतालिका नै बनाएका छन् । मेलम्चीलाई पुरानै अवस्थामा फर्काउन प्रभावकारी कार्यक्रम बनाउने पूर्व विद्यार्थी सागर श्रेष्ठले ...

सम्बन्धित सामग्री

पानी माग्दै काठमाडौँमा नेविसंघको नारा : मेलम्चीको पानी, हामीले कहिले खाने ?

काठमाडौँ- मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिले काठमाडौँमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले 'मेलम्चीको पानी, हामीले कहिले खाने ? मेलम्चीको पानीमा भ्र...

नेविसंघको नेतृत्वमा सिन्धु भ्याली

काठमाडौं, १ चैत्र । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर एकमा रहेको सिन्धु भ्याली क्याम्पस भोटेचौरमा सर्वसम्मत रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी चयन भएका छन् । फागुन २९ गते सोमवार सो क्याम्पसमा स्ववियु निर्वाचन उपसमिति २०७९ को बैठकले निर्वाचन, उपसमिति, समन्वय र सहजीकरण समिति विद्यार्थी एकाइ समितिहरू तथा विद्यार्थी संघ/संगठन/समूहका उम्मेदवारको संयुक्त बैठकले […]

सरस्वती मावि भोटेचौरको वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालय भोटेचौरको ६० औं वार्षिकोत्सव तथा ३७ औं अभिभावक दिवस र पूर्व विद्यार्थी मिलन समारोह बिहीवार सम्पन्न भएको छ । मेलम्ची नगरका नगरप्रमुख आइतमान तामाङको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समितिका भूतपूर्व तथा वर्तमान पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षकहरू शिक्षाप्रेमी, […]

कामचलाउ मात्र छैनन् सबै स्थानीय तह

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घ्याङ माध्यमिक विद्यालयमा भर्ना हुनका लागि यो वर्ष कुल सिट संख्याभन्दा चार गुणा बढी विद्यार्थीले आवेदन दिएका दिए । पाँच वर्षअघि विद्यार्थी जुटाउन नै धौ–धौ हुने उक्त विद्यालयमा यतिबेला काठमाडौं, पोखरा मात्रै होइन इलामसम्मका विद्यार्थीहरुले पढ्नका लागि आवेदन दिएको गाउँपालिककाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् । उनका अनुसार यो विद्यालयमा पहिलेदेखि नै […]

विपतमा राहत : मेलम्चीमा राजनीतिको गन्ध !

विपतमा कुनै पनि संघ संस्थाले सहयोग गर्दा आफ्नो पहिचान देखाउन खोज्नु स्वाभाविक हो । तर, समाजमा पहिचानका नाममा प्रचारमुखी अभियान चलाउनेको पनि कमी छैन । यही विषयमा बिहीबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा विवाद हुँदा झडपकै स्थिति उत्पन्न हुन पुग्यो ।बाढी पहिरोका कारण बिचल्लीमा परेका स्थानीय बासिन्दालाई राहत तथा उद्धारका लागि मेलम्ची पुगेको सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वविुको टोली र स्थानीयबासिन्दाबीच झडप भएको हो ।अनेरास्ववियुका अध्यक्ष ऐन महर नेतृत्वको टोली ब

विद्यालयभरी जम्मा पाँच विद्यार्थी, चार शिक्षक !

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । यस विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँछन् । चार शिक्षक भए पनि नियमित ...