काठमाण्डौ – चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा एक सय १७ नेपालीको ज्यान गएको छ ।
यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि यता चैत महिनासम्म एक सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ ।
दूतावासका अनुसार साउन महिनामा २४ वटा शव व्यवस्थापन गरेको छ भने भदौमा १६ जनाको, असोजमा १० जनाको, कार्त्तिकमा ११ जनाको, मङ्सिरमा १६ जनाको, पुसमा १० जनाको, माघमा ९ जनाको, फागुनमा ८ जनाको र चैत महिनामा १३ जनाको शव व्यवस्थापन गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८ २०८९ मा यूएईमा १७४ जनाको ...