चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत

चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रि तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्यांकमा हालसम्म प्राप्त अनुमानहरूको अध्ययन गर्दा सूचना तथा सञ्चार क्षेत्रले जीडीपीमा २.०९ प्रतिशत योगदान दिएको अनुमान गरेको हो ।  त्यस्तै यस...