रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले र काँग्रेस गठबन्धन विजयी
रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले/कांग्रेस गठबन्धनले जितेको छ। अध्यक्षमा एमालेका कर्णबहादुर वाठा मगरले ५ हजार ८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका रेशम पुनले ४ हजार ४ सय ६३ मत ल्याए।...
कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् । गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित थिए भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल थियो । गठबन्धनको प्रमुख र उपप्रमुखमा १३ र एमाले–उन्मुक्तिमा तालमेल १२ मत आएको थियो ।स्वतन्त्र पार्टी निर्वाचित धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालले साथ दिएपछि गठबन्धनले जित हात पारेको छ । भ्रष्टा
जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज साह विजयी भएका छन् । जसपा र नेकपा (एमाले)को तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन् । उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरिन
बैतडी । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पुरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत […]
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पोखरेलले छ हजार ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ […]
The post धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.
२०७४ को निर्वाचनलाई आधारमा चितवनमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएको थियो । एमालेले गत निर्वाचनमा चितवनको ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख पद जितेको थियो भने एउटामा पालिकामा उपप्रमुख पद जितेको थियो । यस्तै एउटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । उक्त गठबन्धनबाट माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा काँग्रेसले दुवै पदमा जितेको थि
राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि आज सातवटा प्रदेशमा निर्वाचन भएको थियो ।निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल काँग्रेस,