बेलायतमा एक बालिका १० वर्षको उमेरमा गर्भवती, ११ वर्षमा बनिन् आमा

एजेन्सी। बेलायतमा एकजना ११ वर्षीया बालिका आमा बनेकी छन्। बेलायती ट्यावलोइड द सनको समाचार अनुसार उनी १० वर्षको उमेरमा गर्भवति भएकी थिइन्। ३० हप्ताको गर्भाधान पश्चात उनले यसै महिना बच्चालाई जन्म दिएकी हुन्। बेलायतमा सन्२००६मा टेरेसा मिडलटन नाम गरेकी१२ वर्षीया बालिकाले बच्चा जन्माएकी थिइन। सन्२०१४मा पनि बेलायतमा एक१२ वर्षीया बालिकाले बच्चालाई जन्म दिएकी थिइन्, त्यतिबेला उनका पति १३ वर्षका थिए।

सम्बन्धित सामग्री

बेलायतमा संकलित रकमले जगरनाथका विद्यार्थीलाई शैक्षिक सामाग्री

बाग्लुङ- जगरनाथ प्रा.वि अमलाचौरका छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । १३ वर्षीया बालिका टिया आचार्य (शर्मा)को सहयोगमा बेलायतको विभिन्न स्थानमा अतिरिक्त शो प्रदर्शन गरी, संकलन भएको रकमबाट शैक्षिक सामाग्री खरिद गरी आइबार वितरण गरिएको हो । पञ्चेबाजाको धुनसंगै सुरु भएको कार्यक्रममा विद्यालयका छात्र/छात्रालाई न्यानो कपडा, जुत्ता, झोला वितरण गरिएको थियो । उनका पिता चिरन […]

२० हजार अफगानीलाई शरण दिने बेलायतको निर्णय

२ भदौ, काठमाडौं । बेलायत सरकारले २० हजार अफगानी शरणार्थीलाई शरण दिने भएको छ । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै बेलायतले यस्तो निर्णय गरेको हो । अहिले ल्याइएको योजनाअनुसार २० हजार अफगानी नागरिकले आगामी दिनमा बेलायतमा बसोबासको अनुमति पाउनेछन् । पहिलो वर्ष पाँच हजारले बेलायतमा बसोबासको अनुमति पाउनेछन् । जसमा महिला, बालिका र समस्यामा परेका […]

बेलायतमा गोली लागेर तीन वर्षीय बालिकासहित ३ जनाकाे मृत्यु

लन्डन । बेलायतको दक्षिणपश्चिमी सहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागेर एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक तीन वर्षीय बालिका र उनका दुई आफन्तकाे मृत्यु भएकाे बेलायती प्रहरीले जनाएकाे छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । बेलायतमा ११...

बेलायतमा गोलीकान्ड : आक्रमणकारीसहित ६ जनाको मृत्यु

बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए ।प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् ।प्याइमाउथ सटन र डेभोनपोर्टका सांसद लुक पोलार्डले मारिने मध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषक

भोग म्यागेजिनको कभरमा मलाला, 'सबै किशोरीको शक्तिबारे परिचित छु'

मलाला युसुफजाई १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार पाउने सबैभन्दा युवा व्यक्ति हुन्। पाकिस्तानमा बालिका शिक्षा अभियान संचालन गरेकी मलालालाई सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्रदन गरिएको थियो। बालिका शिक्षा अभियान सुरु गरेको भन्दै सन् २०१२ मा तालिबानले उनीको टाउकोमा गोली प्रहार गरेको थियो। पाकिस्तानमा उपचार सम्भव नभएपछि बेलायतमा लगेर…