दिपक मनाङेको फिल्म ‘दुई नम्बरी’ बाट वर्षा बाहिरिइन्, उपासना भित्रिइन्

काठमाडौं । दिपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ बाट वर्षा राउत बाहिरिएपछि नयाँ नायिकाको रुपमा उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ । वर्षाले व्यस्तताको कारण देखाउँदै सो चलचित्रबाट अलग भएकी थिइन् । चलचित्रको प्रस्तुतकर्ता किरण नेपालले वर्षाको स्थानमा उपासनालाई अनुवन्धित गरिएको पुष्टी गरे । चलचित्रको छायांकन १५ चैतबाट हुने उनले जानकारी दिए । यस चलचित्रमा […]