प्रतिनिधिसभाको अन्तिम बैठक सुरु, केपी ओली सम्बोधन गर्दै (लाइभ भिडिओसहित)

काठमाडौं, १ असोज । प्रतिनिधिसभाको अन्तिम बैठक सुरू भएको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आगामी प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ । त्यसका लागि भोली र पर्सी समानुपातिकतर्फको बन्द सूचि पेस गर्ने कार्यक्रम छ । चालू प्रतिनिधिसभा आजमध्यरात १२ बजेबाट स्वतः विघटन हुँदैछ । यहीकारण आजको बैठक […]

सम्बन्धित सामग्री

शोधनान्तर घाटाका जन्मदाता, प्रणेता केपी ओली र युवराज खतिवडा नै हुन् : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले मुलुकको शोधनान्तर घाटालाई जन्म दिएको आरोप लगाएका छन् । आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उनले शोधनान्तर घाटाको जन्मदाता केपी ओली नेतृत्वको सरकार भएको टिप्पणी गरेका हुन् । उनले ओलीकै सरकारले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप पनि लगाए । कार्यक्रममा सम्बोधन […]

गठबन्धनकाे शक्ति देखेर केपी ओली थरथरी कामेका छन् : पाैडेल

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको आराेप लगाउनुभएकाे छ ।  आज मङ्गलवार नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वत्हरूसँग हातेमालो गर्न पुगेका उहाँकाे आराेप छ । उहाँले भन्नुभयो, ‘यो गठबन्धनको शक्ति देखेर क...

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।’ नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले संसद्मा काम गर्न नदिँदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाटै मधेसी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर

एमाले अध्यक्ष केपी ओली पोखरामा

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् ।यसअघि ओली सोमबार

एमाले अध्यक्ष केपी ओली पोखरामा

पोखरा । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् । मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने […] The post एमाले अध्यक्ष केपी ओली पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

केपी ओली गाली शिरोमणि : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले उनले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोप समेत लगाइन् । सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाएर चलाउन नसकेकाले हामीले छुट्टै कम्युनिष्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेका हौं । केपी ओलीको अहंकार, निर

केपी ओली प्रवृत्तिलाई परास्त गरिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिलाई परास्त गर्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केपी ओली प्रवृत्ति विरुद्ध लड्ने बताएका हुन् । ‘लड्ने हो, भिड्ने हो, वाईसीएल र क्रान्तिकारी मिलेर टीम बनाउने हो, जाग्ने हो’, उनले उनले । पार्टी क्रान्तिकारी ढंगले चल्ने भन्दै आफूले ल्याएको परिवर्तन जोगाउन शान्तिपूर्ण संघर्ष गर्ने प्रचण्डले बताए ।  उनले प्रतिक्रियावादीलाई हेप्दा र लड्दा केही फरक नपर्ने भन

केपी ओली सम्बोधन गर्दै (लाईभ–भिडिओसहित)

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी छोटो समय बाँचेपनि उनको जीवन असाधारण गतिमय थियो भन्ने टिप्पणी गरेका छन् । आज ‘श्वेतशार्दूल’ मदन भण्डारीको जीवन पुस्तक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् ।जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली–ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकाले उनीहरू सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।यादवले भने, ’पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका […]

केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फासीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने 'केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।' ओलीले असंवैधानिक ढंगबाट संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै श्रेष्ठले कामचलाउ ओली सरकार…