काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड अब शेयर बजारमा जाने भएको छ । कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्ने जनाएको छ । श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको […]