३० साउन, रसुवा ।जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्याइ गणना पश्चात् सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयको रोहवरमा गरिएको गणनाबाट तीन लाख २२ हजार एक सय १५ रुपैयाँ सङ्कलन […]