काठमाडौँ। नेपाल चिकित्सक संघले हेटौँडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनाका दोषीलाई ७२ घण्टाभित्र कारबाही गर्न माग गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै संघले ७२ घण्टाभित्र कारबाही नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ। सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास […]