ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की विजयी

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १ सय ३६ मतका साथ विजयी हुनु भएको हो । नेकपा (एमाले) का अमृत भट्टराई र नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई भारी मतले पछि […]

सम्बन्धित सामग्री

सासंद निर्वाचित भएपछि विजय र्‍यालीमा तोसिमा कार्की (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित निर्वाचित भएकी छिन्।...

ललितपुर-३ बाट तोसिमा कार्की विजयी

काठमाडौं, मंसिर ८ । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नमबर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमा ३१ हजार १३६ मत ल्याउँदै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव […]

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी

ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार बढी मतले विजयी हुनुभएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसाल तेस्रो स्थानमा खुम्चिनुभयो । डा. कार्कीले ३१ हजार १ सय ६३ मत सहित विजयी …

ललितपुर- ३ मा घण्टीकी तोसिमा कार्की निर्वाचित

काठमाडाैँ- ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन्। खड्काले १२ हजार ९६३ मत […]

ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम […] The post ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी […]

ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।

ललितपुर-३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्

बिहान ११ बजेसम्मको अपडेट अनुसार ललितपुर ३ मा एमालेका अमृत खड्काले अग्रता लिएका छन्। पछिल्लो समय प्राप्त मत परिणाम अनुसार खड्कालाई माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्की तेस्रो नम्बरमा छिन्।

डा. तोसिमा कार्की : निर्वाचन आइसक्यो, उम्मेदवारी नै अन्योलमा

पेशाले शल्यचिकित्सक तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी छन् । ललितपुरकै नख्खुमा हुर्के–बढेकी उनी किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) हुन् । उनीसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ । सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । केसीको चिकित्सा […]