काठमाडौं । डा. तोसिमा कार्की भर्खरै सम्पन्न आम चुनावबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेकी छन् । चुनाव अघिबाटै चर्चामा रहेकी उनी पेसाले शल्य चिकित्सक समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेकी कार्की कलाकार पनि हुन् भन्ने कुरामा भने धेरैलाई थाहा नहुन सक्छ । हलमा चलिरहेको हरिवंश आचार्य स्टारर ‘महापुरुष’मा तोसिमाको छोटो तर बलियो अतिथि भूमिका […]
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार कार्कीले ३१ हजार एक सय ३६ मत ल्याएकी छिन्।
उनलाई पछ्याइरहेका एमालेका अमृत खड्काले १२...
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार कार्कीले ३१ हजार एक सय ३६ मत ल्याएकी छिन्।
उनलाई पछ्याइरहेका एमालेका अमृत खड्काले १२...
काठमाडौं, मंसिर ८ । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नमबर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमा ३१ हजार १३६ मत ल्याउँदै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव […]
ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा कार्की […]
काठमाडाैँ- ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन्। खड्काले १२ हजार ९६३ मत […]
ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की दोस्रो स्थानमा उक्लिएकी छिन्। ९०७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा कार्की दोस्रो स्थानमा आएकी हुन्।
ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।