ललितपुर-३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्

बिहान ११ बजेसम्मको अपडेट अनुसार ललितपुर ३ मा एमालेका अमृत खड्काले अग्रता लिएका छन्। पछिल्लो समय प्राप्त मत परिणाम अनुसार खड्कालाई माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्की तेस्रो नम्बरमा छिन्।

सम्बन्धित सामग्री

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमा दोस्रो स्थानमा

काठमाडौं– ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा १०२७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ८६९  मतसहित तेस्रो स्थानमा छिन् । उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले पच्छ्याउदै आएका छन् । उनी ११२५ मतसहित अग्रस्थानमा छन् […]

ललितपुर ३ मा एमालेको अग्रता कायमै, पम्फालाई उछिनिन् तोसिमाले

एमालेका अमृत खड्काले ९३६ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ८७५ मत पाएकी छिन् ।

ललितपुर ३ मा पम्फालाई पछाडि पार्दै तोसिमा दोस्रो, एमालेको अग्रता कायमै

ललितपुर क्षेत्र नम्बर तीनमा एमाले उम्मेदवार अमृत खड्काले ९३६ मत ल्याएर अग्रता कायमै राखेका छन्। गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पछाडि पारेकी छन्। स्वतन्त्रकी तोसिमाले...

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमालाई पम्फाले उछिनिन्

एमालेका अमृत खड्काले ७८५ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी  नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाएकी छिन् ।

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

५ मंसिर, ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् । खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल  आएकी छन् । उनले ६९४ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।  यसअघिको […]

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी

ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ।  एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी...

ललितपुर ३ एमालेको अग्रता कायमै, पछ्याउँदै घन्टी

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले सुरुवाती अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको

ललितपुर ३ मा एमालेको अग्रता कायमै, पछ्याउँदै तोसिमा

एमालेका अमृत खड्काले ४९७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मत पाएकी छिन् ।