विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क लिएपछि महानगरले अभिभावकसँगको सहमतिमा मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । लकडाउनको समयमा पनि भौतिक कक्षासरह नै शुल्क लिँदै आएपछि महानगरले पत्राचार गरी अभिभावकसँगको सहमतिमा ५० प्रतिशतभन्दा बढी शुल्क नलिन चेतावनी दिएको हो । निजी विद्यालयले अभिभावकसँग लिइरहेको चर्को शुल्क तत्काल रोक्न […]