काठमाडौँ- नेपालले पनि मंसिरको पहिलो साताबाट ई-पासपोर्ट लागु गर्दैछ। राहदानी विभागका प्रवक्ता शरदराज आरनका अनुसार पहिलो चरणमा राहदानी विभागबाट मात्र ई-पासपोर्ट जारी हुनेछ र आगामी मार्चसम्म सबै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट ई-पासपोर्टका लागि आवेदन दिन सकिने छ। ‘विभागमा आवेदन दिएर जारी हुने हकमा मंसिरको पहिलो सातादेखि नै ई-पासपोर्ट जारी हुनेछ। संयन्त्र तयार नहुँदासम्म […]