सुन्दरबजारको मेयरमा काङ्ग्रेसका कोइराला र उपमेयरमा एमालेकी केसी निर्वाचित

३ जेठ, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका छ्न् । उपप्रमुखमा भने एमाले उम्मेदवार भवानी केसी निर्वाचित भएकी छन् । काङ्ग्रेस उमेदवार कोइराला छ हजार ६४१ मत ल्याएर निर्वाचित भएका हुन् । निकटम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले छ हजार ३६ मत ल्याएका छन् । राप्रपाका सन्तबहादुर बस्नेतले […]

सम्बन्धित सामग्री

दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित

काठमाडौं, १८ मंसिर । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत […]

दोलखाको प्रदेश 'ख' मा एमालेका भरत केसी निर्वाचित

दोलखाको प्रदेश 'ख' मा नेकपा एमालेका भरत बहादुर केसी निर्वाचित भएका छन् ।

दोलखाबाट प्रदेश सभामा भरत केसी निर्वाचित

१८ मंसिर, दोललखा । दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए । नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका […]

दोलखा प्रदेशसभा - २ मा एमालेका केसी निर्वाचित

काठमाडौं : दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्।नेपाली कांग्रेसका बर्मा लामालाई १८ सय १९मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्।निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए। कांग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे।

नुवाकोट–२ मा कांग्रेसका केसी निर्वाचित

नुवाकोट, मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र […]

बागलुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

सत्ता गठबन्धनका उम्मेदवार केसी निर्वाचित हुँदा एमालेका निवर्तमान सांसद १८८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय जनमोर्चाको यो पहिलो जित हो ।

गुल्मीको मुसिकोट–२ को वडाध्यक्षमा कांग्रेसका केसी निर्वाचित

१ जेठ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका रवीन्द्र केसी निर्वाचित भएका छन् । ९३८ मत ल्याएर केसी विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्र घिमिरेले ७५३ मत ल्याएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।  दुई...

बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

नेपाली कांग्रेस बाँकेको क्षेत्रीय सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी संस्थापन(देउवा)पक्षका माधवराम खत्री(ढकाल)लाई ४७ मतले हराउँदै संस्थापन इतर(कोइराला पौडेल) पक्षका केसी निर्वाचित भएका हुन्।...