वडाध्यक्षसँग नेपाल र भारतको नागरिकता

विराटनगर-मोरङको सुनबर्षी नगरपालिका ८ का वडाध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको पाइएको छ ।मियाँको नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको हो । वडाध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्ड रहेको छ । उक्त आधारकार्डमा १९७९–१–१ लेखिएको छ । नेपाली नागरिकतामा भने नुरुलको जन्म २०३६ वैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ […]